बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

1 hour ago 57
रौतहट। रौतहटको दुर्गाभगवती गाउँपालिकामा बागमती नदीको बाढीको बीचमा फसेका १४ जना स्थानीय नागरिकको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। आइतबार अपराह्न नदीमा अचानक पानीको बहाव र सतह बढेपछि उनीहरू नदीको बीच भागमा रहेको ट...
पुरा समाचार पढ्नुहोस