बागलुङको जैमिनी नगरपालिका बालमैत्री नगर घोषणा

2 days ago 27
बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि नगरपालिकालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक समारोहकाबीच बालमैत्री नगर घोषणा गरे ।  य...
पुरा समाचार पढ्नुहोस