बागलुङको सोलेडाँडामा जडीबुटी पार्क, पर्यटकको आकर्षण बढ्दै

3 weeks ago 94

बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ। गाउँपालिकाले करिब सात रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका जडीबुटी बिरुवा रोपेर पार्क स्थापना गरेको हो।

समुन्द्री सतहदेखि करिब दुई हजार ६३० मिटर उचाइम...

पुरा समाचार पढ्नुहोस