बाटोको कथा....

4 weeks ago 39
एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकप्टर मौसमको प्रतिकूलताका कारण ४४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो। हेलिप्याडमा एक जना व्यक्ति हेलिकप्टरलाई इसारा गर्दै,सामान मिलाउँदै, इन्धन भर्दै थिए। उनी सामान्य हेलि सहयोग...
पुरा समाचार पढ्नुहोस