काठमाडौँ । देशका विभिन्न स्थानमा परेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण केही मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार कोशी, बागमती र सुदूरपश्चिम क्षेत्रका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही...