काठमाडाैं। बाथरोगको समयमै रोकथाम गर्न तथा रोग लागेको प्रारम्भिक चरणमै उचित उपचार गरेर पूर्ण स्वास्थ्यलाभ गर्न सकिने भएकाले यससम्बन्धी जनचेतनालाई अझ व्यापक र प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्...