काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरूको सबैभन्दा ठूलो समस्या चार्जिङ केबल छिट्टै बिग्रिनु मानिन्छ । प्रायः केबललाई तानेर निकाल्ने, धेरै कस्सिएर बेर्ने वा चार्जिङका क्रममा फोन चलाउने बानीले केबलको आयु आधा गरिदिन्छ । यसका साथै, लोकल केबल छनोट गर्नु र गल...