बाल अधिकार ऐन कार्यान्वयनमा सरकार असफल ! कोशी प्रदेश सरकारसँग उच्च अदालतले माग्यो स्पष्टीकरण
2 weeks ago
71
विराटनगर : कोशी प्रदेश सरकारले आफैं बनाएको बालबालिका संरक्षणसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोपमा उच्च अदालत विराटनगरले प्रदेश सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। बाल अधिकार संरक्षणका लागि कानुनमा व्यवस्था गरिएका