बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश

3 weeks ago 61
काठमाडौँ । सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले सत्य निरूपण तथा मेलमिलाप ...
पुरा समाचार पढ्नुहोस