बालगृहका बालबालिकालाई दुई लाख बराबरका शैक्षिक तथा खाद्यान्न सामग्री

1 week ago 100
झापा :  अर्जुनधारा नगरपालिका–११ बुटाबारीस्थित बालगृहमा आश्रित बालबालिकाका लागि सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको सहयोगमा खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। अर्जुनधारा नगरपालिकाको महिला तथा बालबालिका शाखामार्फत बन्दी सहायता नेप...
पुरा समाचार पढ्नुहोस