काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ बालाजु प्रहरी कार्यालयमा पुगेका छन् । नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको गए राती नेपाली ब्रो नामक कुमार थापा मगरले हत्या गरेपछि पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रह...