बालेनको अभिव्यक्तिप्रति घनश्यामको टिप्पणी– नयाँको चूर नसाबाट नब्युँझदासम्म यस्तै भइरहन्छ
3 days ago
38
नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भूसालले हामी राजनीतिको कस्तो समयमा बाँचिरहेका छौं भन्ने कुराको ज्वलन्त अर्थात् दिगम्बरी उत्तर आज प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा नेपालको सीमाबारे बोलेर दिएको बताएका छन्।