बालेनको कार्यशैलीमाथि कांग्रेसको प्रश्नैप्रश्न, नीति तथा कार्यक्रमको बीचमै हिँड्नेको मागे जवाफ

3 weeks ago 57

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको शैलीमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ। कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शाहको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

उनले आज संसदमा सम्बोधन गर्दै सरकारको ...

पुरा समाचार पढ्नुहोस