बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, प्रदर्शनी मार्ग क्षेत्रमा तनाव

3 days ago 46
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालसँग आबद्ध विद्यार्थीहरूले आइतबार साँझ रत्न ...
पुरा समाचार पढ्नुहोस