बिरामी बन्दै कोशीको माटो : ८५ प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा अम्लीयपन

2 weeks ago 51
विराटनगर । कोशी प्रदेशको अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको तथ्य सार्वजनिक भएको छ। प्रदेशस्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का, सुनसरीले संकलन गरेको तथ्यांकअनुसार प्रदेशका १४ जिल्लाबाट संकलित ९ हजार ७ सय १२ वटा माटोको नमुना
पुरा समाचार पढ्नुहोस