बिर्तामोडमा कोशी प्रदेशस्तरीय ‘झापा रक स्टार’ को चौथो संस्करण हुने
2 weeks ago
96
झापा: पूर्वी नेपालको सांगीतिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बिर्तामोडमा कोशी प्रदेशस्तरीय ‘झापा रक स्टार’ ब्यान्ड प्रतिस्पर्धाको चौथो संस्करण आयोजना हुने भएको छ।
आयोजकले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै युवा संगीतकर्मी तथा नवप्रतिभालाई ...