झापा : झापाको बिर्तामोडमा मोफसलकै उच्च पुरस्कार राशिको ‘बिर्तामोड मेयर कप नेपाल मास्टर्स–२०८३’ स्नुकर प्रतियोगिता सुरु भएको छ। बिर्तामोड स्नुकरको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो।
प्रतियोगिताको उ...