बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न ‘लट्री कार्यक्रम’ ल्याइने

6 days ago 21

काठमाडौं, जेठ १५ –
वस्तु तथा सेवाको खरिदबिक्रीमा बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न सरकारले ‘लट्री’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै...

पुरा समाचार पढ्नुहोस