बुटवल सुन काण्ड: चोर खोज्दै जाँदा भेटिए सवा करोड हडप्न खोज्ने साहुजी

3 weeks ago 148
बुटवल । चोर समात्न खटिएको प्रहरी जब अनुसन्धानको अन्तिम बिन्दुमा पुग्यो, तब अचम्मको तथ्य फेला पर्‍यो— करोडौँको धनमाल चोरी भएको भन्दै रुवाबासी गर्ने पसलका मालिक नै मध्यरातमा आफ्नै पसल लुटेर फरार भएका मुख्य ‘चोर’ निस्किए। रुपन्देहीको प्रमुख व्यापारिक के...
पुरा समाचार पढ्नुहोस