बुम र क्यामेराको आडमा भ्यूजको खेती: सरकारी कार्यालयमा पत्रकारहरुको स्टन्टबाजी कहिलेसम्म ?

1 week ago 34
अहिले नेपाली सञ्चार क्षेत्र एउटा गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ। हात हातमा क्यामेरा, मोबाइल र ‘बुम’ बोक्ने बित्तिकै जोसुकैले आफूलाई पत्रकार घोषणा गर्ने र जस्तोसुकै अराजक व्यवहार गर्न पाउने आत्म केन्द्रित मानसिकता बजारमा मौलाएको छ। सामाजिक सञ्जालम...
पुरा समाचार पढ्नुहोस