बूढीगंगाको स्वास्तिक ओयल उद्योगमा आगलागी, २५ लाखको क्षति
2 weeks ago
64
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–५ मा सञ्चालित स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बुधबार साँझ भएको आगलागीबाट उद्योगमा जडान गरिएका विभिन्न उपकरण तथा संरचनामा क्षति पुगेको