बूढीगण्डकीमा मोडेल परिवर्तनको खेल: ‘नयाँ एक्सपेरिमेन्ट’ले आयोजना थप लम्बिने जोखिम

2 weeks ago 57
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई ‘अधिकारसम्पन्न प्राधिकरण’ मोडेलमा अघि बढाउने घोषणा गरेको छ। तर, राष्ट्रिय गौरवको यो रणनीतिक आयोजनामा पटक-पटक भइरहेको मोडालि...
पुरा समाचार पढ्नुहोस