बेंगलुरु लगातार दोस्रोपटक आईपीएल च्याम्पियन

3 days ago 300

१७ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि ...

पुरा समाचार पढ्नुहोस