बेलायतमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमणपछि त्रास

2 weeks ago 106

लन्डन- बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् । मंगलबार बेलुका नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित म्...

पुरा समाचार पढ्नुहोस