बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले द ब्रिटिस कलेजलाई फेरि दियो मान्यता

2 weeks ago 73
काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी)अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टिबिसी)ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ ।  कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो । कलेजले नेपालमै पहिल...
पुरा समाचार पढ्नुहोस