बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ

3 weeks ago 63
जलेश्वर (महोत्तरी) । प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ  ।  महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।  प्रहरी नायब ...
पुरा समाचार पढ्नुहोस