बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

2 days ago 56
काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकास्थित काल्गौडामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको जिल्ला अस्पताल दैलेखम...
पुरा समाचार पढ्नुहोस