बोलेरो जीप दुर्घटना हुँदा आठ जना घाइते

2 days ago 100

दैलेख। दैलेखमा सोमबार एक यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था निकै गम्भीर रहेको प्रहरीले जनाएको छ।

भैरवी गाउँपालिका वडा नम्बर ७ स्थित कालिगौँडा भित्री सडक खण्डमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु...

पुरा समाचार पढ्नुहोस