भन्सार छलीका सामग्री र पिकअप गाडीसहित एकजना नियन्त्रणमा, चालक फरार

1 week ago 161
रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेका विभिन्न सामग्री र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद गरेका सामग्रीहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय ...
पुरा समाचार पढ्नुहोस