मेष : दिन सामान्य छ । सञ्चित धनको खर्च हुनेछ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। विवादमा पर्नसक्ने भएकाले आज थोरै मात्र बोल्नु उपयुक्त हुन्छ। शिक्षामा थप मिहिनेतको खाँचो छ । वृष : तपाईंको बोलीमा सरस्वतीको बास छ। परोपकारमा बोलीको प्रयोग गर्नुप...