भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

3 days ago 115
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपाली सँगसमेत संवाद गर्ने रास्व...
पुरा समाचार पढ्नुहोस