भारत भ्रमणमा रहेका रवि लामिछानेलाई दिल्ली विमानस्थलमा भाजपा नेतृत्वद्वारा स्वागत

2 days ago 19
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका क्रममा भारत पुगेका छन्। भारत आगमनपछि नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका नेताहरूले उनको स्वागत गरेका छन्। रास्वपा सभापति लामिछानेलाई अरुण सिंह र विजय चौथाइवालेले विमानस्थलमा स्वागत...
पुरा समाचार पढ्नुहोस