भारत हिंडे रवि

2 days ago 51

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि सोमबार प्रस्थान गरेका छन्। उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। भ्रमणका क्रममा लामिछानेले भारतको राजधानी...

पुरा समाचार पढ्नुहोस