इलाम। भारत सरकारले नेपाली चिया आयातमा नयाँ र झन्झटिलो नियम लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगहरू ठप्प हुने भएका छन्। ५३ वटा चिया उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले भण्डारण क्षमता भरिएको र चिया बिक्री...