भारतमा ‘लु’ को हाहाकार: १६ जनाको मृत्यु, दिल्लीसहित धेरै सहरमा तापक्रम ४५ डिग्री नाघ्यो

3 weeks ago 49
नयाँ दिल्ली। भारतको दक्षिणी क्षेत्रमा यस वर्षको गर्मी मौसममा चलेको विनाशकारी तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ। देशका विभिन्न भागमा तीव्र गतिमा फैलिएको अभूतपूर्व लूका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेपछि अधि...
पुरा समाचार पढ्नुहोस