भारतीय अवरोधले संकटमा नेपाली चिया, प्रत्येक ट्रकमा अनिवार्य ल्याब परीक्षणको नयाँ नियमपछि निर्यात ठप्प

3 weeks ago 39

झापा  / नेपाली चियामाथि भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रावधानले चिया निर्यात क्षेत्र गम्भीर संकटमा परेको छ । भारततर्फ तयारी चिया निर्यात पूर्ण रूपमा अवरुद्ध भएपछि चिया उद्योगी, व्यवसायी तथ...

पुरा समाचार पढ्नुहोस