काठमाडौं । नेकपा माओवादीले सुस्तामा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको छ। शनिबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘देशद्रोही बालेन सरकार मुर्दावाद’ तथा ‘राष्ट्र...