‘भिजन काठमाडौँ २०४०’ कार्यान्वयन सुरु गरिने, काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात विस्तार हुने

6 days ago 20
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाको दीर्घकालीन शहरी विकास, सार्वजनिक सेवा व्यवस्थापन तथा स्वच्छ सार्वजनिक यातायात प्रणाली विकासका लागि ‘भिजन काठमाडौं २०४०’ कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बज...
पुरा समाचार पढ्नुहोस