भिरबाट लडेर एक जनाको मृत्यु

1 hour ago 181

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ चुली पोखरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ६ बजेतिर बाख्रा चराएर घर फर्किने क्रममा अचानक भिरबाट लडेर उनको मृत्यु ...

पुरा समाचार पढ्नुहोस