भीमफेदीमा जीप दुर्घटना: फास्ट ट्र्याकका इन्जिनियर र चालकको मृत्यु

3 weeks ago 157
मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री सडक खण्डमा गए राति एक पिकअप जीप दुर्घटना हुँदा इन्जिनियरसहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा निजगढ-काठमाडौँ द्रुतमार्ग (फास्ट ट्र्याक) मा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक...
पुरा समाचार पढ्नुहोस