भूमिहीनको पत्र बुझ्दै रास्वपाले भन्यो– अधिकारबाट बञ्चित हुन दिंदैनौँ

3 weeks ago 65

२९ वैशाख, काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय पुगेर भूमि र आवास अधिकार सुनिश्चितताको लागि अनुरोध पत्र बुझाएका छन् । पार्टी नेता तथा संसदीय दलका उपनेता गणेश पराजुलीमार्फत रास्वपाला...

पुरा समाचार पढ्नुहोस