भृकुटीमण्डपमा बजाजको ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु: १ लाखसम्म नगद छुट र आकर्षक सुविधा

3 weeks ago 48
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहितको ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला वैशाख २८ गतेद...
पुरा समाचार पढ्नुहोस