भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या १ हजार ४ सय ३० पुग्यो

1 week ago 121
काठमाडौँ । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा बुधबार साँझ गएको विनासकारी भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या कम्तीमा १ हजार ४ सय ३० पुगेको छ। भेनेजुएलाका शीर्ष अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भग्नावशेषमा पुरिएका नागरिकहरूलाई ...
पुरा समाचार पढ्नुहोस