भेपमार्फत सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

2 days ago 54
काठमाडौं : विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले सोमबार म...
पुरा समाचार पढ्नुहोस