भेरीगंगा इन्जिनियर कुटपिट प्रकरण : कर्मचारीद्वारा काम ठप्प पार्ने चेतावनी, पीडितले पनि मागे कानुनी कारबाही

1 hour ago 194
काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकाका इन्जिनियर (अधिकृत छैटौँ) गणेश कार्कीमाथि कार्यालय परिसरमै भएको कुटपिट घटनाले नयाँ मोड लिएको छ। घटनापछि पीडित इन्जिनियरले प्रमुख जिल्ला अधिकारीसमक्ष दोषीविरुद्ध कानुनी कारबाही र आफ्नो सुरक्षाको माग गर्दै निवेद...
पुरा समाचार पढ्नुहोस