भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ

3 weeks ago 92
काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही प्रहरीले नियन्त्रणमा लिएको छ । बैंकिङ कसुरको आरोपमा उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो । दैलेख प्रहरीका अनुसार ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन...
पुरा समाचार पढ्नुहोस