भ्रष्टाचार मुद्दामा सांसदलाई छुट दिन खोजिएको भन्दै कांग्रेस सचेतक राईको आपत्ति

3 weeks ago 40

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले दुईतिहाइ नजिकको शक्तिशाली सरकार संसदसँगै डराएको टिप्पणी गरेका छन् । सरकार सदनबाट भागेर अध्यादेशको बाटोमा हिँडेको उनको आरोप थियो । प्रतिनिधिसभा नियमावली मस्यौदामाथि आपत्...

पुरा समाचार पढ्नुहोस