काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदामा समावेश गरिएको एउटा प्रावधानलाई लिएर नेपाली काँग्रेसले संसदमा गम्भीर प्रश्न उठाएको छ। नियमावलीको नियम २५९ मा सभासद्, समिति तथा सांसदका सन्दर्भमा अन्य प्रचलित कानुनभन्दा माथि नियमावली नै लागू हुने व्यवस्था उल...