म त शान्त मौन आकाश हुँ!

1 week ago 51
सोच्दै छु- म बाटोमै छु कि बाटो बिराइसकेँ? प्रकाश खोज्दै थिएँ के छायासँगै हिँडिरहेँ? मनका पाइलाहरू शान्तिको गोरेटोमा लम्किरहे कि? अदृश्य कुनै तृष्णाको पछि पागल झैँ दौडिरहेँ?
पुरा समाचार पढ्नुहोस