‘मकै बारी दराम दराम’ गायिका ३.२५ जीपीए ल्याएर एसइईमा उत्तीर्ण

3 weeks ago 83

काठमाडौँ । ‘मकै बारी दराम दराम’ जस्ता चर्चित लोक दोहोरी गीतका माध्यमबाट दर्शकको मन जित्न सफल गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्साहजनक सफलता हासिल गरेकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भएकी शाहीले ३.२५ ज...

पुरा समाचार पढ्नुहोस